बिरुवा वितरण सम्बन्धि सूचना

सूचना ! सूचना !! सूचना !!! यस आर्थिक बर्ष २०७९/८० मा डिभिजन बन कार्यालय, बर्दियाबाट उत्पादित तथा खरिद गरिएका बिभिन्न जातका बिरुवाहरु यहि मिति २०८०/०४/०१ देखि कार्यालय समयमा डिभिजन बन कार्यालय तथा सब डिभिजन कार्यालयहरुबाट निशुल्क वितरण हुने भएकोले आबस्यक कागजातहरु लिई आफ्नो पायक पर्ने सम्बन्धित नर्सरीहरुमा सम्पर्क राख्न हुन सबैमा अनुरोध गर्दछौ l डिभिजन बन कार्यालय,बर्दिया फोन : ०८४४२०१५६