मिति २०७९/०५/२६ गते बाघको आक्रमणमा परी मधुवन नगरपालिका -२ अम्मरपुर बर्दिया निवासी बर्ष ६१ को झुठारू थारूले मृत्युवरण गर्नुभएको हुँदा पिडितसंग प्रदेश सरकार कार्यक्रम अन्तर्गतको राहत मृतकको श्रीमती जनजिरिया थारू लाइ हस्तान्तरण
Image