बन पैदावार शुल्क बाडफाड सम्बन्धि सूचना

सामुदायिक बनको रुपमा हस्तान्तरण गरिएका प्रदेशका सामुदायिक बन उपभोक्ता समुहले स्वीकृत कार्य योजना बमिजिम बन क्षेत्र बाट निकालिएको साल प्रजातिको काठ उपभोक्ता समुहले आफ्ना सदस्य लाई बिक्रि वितरण गर्दा प्राप्त हुने रकम मध्ये २५ प्रतिशत बन पैदावार शुल्क बाफतको रकम नियमित रुपमा प्रदेश संचित कोषमा दाखिला गर्न हुन् सम्बन्धित सबैमा अनुरोध छ /